१४ बैशाख २०८२, आइतबार
wait Please...

KChhaKhabar

मंगलबार, माघ २०, २०७७

सिन्धुपाल्चोक : थुम्पाखरमा भएको बस दुर्घटनामा १९ जना घाइतेको पहिचान खुलेको छ। दोलखाको सिंगटीबाट काठमाडौ जाँदै गरेको रोल्वालिङ यातायातको यात्रुबाहक बस सुनकोशी गाउँपालिकास्थित ११ किलोमा दुर्घटना भएको थियो।

लामोसाँघु जिरी सडक खण्डमा बा २ ख २७८९ नम्बरको बस दुर्घटना भएको हो।घाइतेमध्ये बलेफी गाँउपालिका ७ का वर्ष ३७ का सीताराम थापाको अवस्था गम्भीर रहेकोले उनलाई थप उपचारको लागि काठमाडौं पठाउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक प्रकाश सापकोटाले जानकारी दिए। उनको ढाडमा चोट लागेको सिन्धु सदावहार अस्पतालले जनाएको छ । बाँकी १८ जनाको भने खाडीचौरस्थित सिन्धु सदाबहार अस्पतालमा उपचार भइरहेको उनले बताए।

तीव्र गतिमा आएको बस सडक छेउमा पल्टिएको हो। बसका चालक भने फरार छन्।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]