१० आषाढ २०८१, आइतबार
wait Please...

KChhaKhabar

मंगलबार, माघ २०, २०७७
Sorry No Photo is selected hare

काठमाण्डु – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डविरुद्ध परेको अवहेलना मुद्दा न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासमा परेको छ । सोमबार बिहान सर्वोच्च अदालतमा अध्यक्ष प्रचण्डविरुद्ध अधिवक्ता समिर बलामीले मुद्दा दर्ता गरेका थिए ।

न्यायाधीशहरुले जनभावना अनुसार फैसला नगरे जनताको अदालतबाट फैसला गर्ने चेतावनी दिएको भन्दै अवहेलनाको मुद्दा चलाउन निवेदन दिएका हुन् ।प्रचण्डले गत शुक्रबार विराटनगरमा आयोजित कार्यक्रममा सर्वोच्चले कारबाही नगरे आफुहरुले सभामुखमार्फत प्रतिनिधिसभा बैठक बोलाएर केपी ओलीलाई कारबाही गर्ने चेतावनी दिएका थिए ।

यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीसहित पूर्वसभामुख दमननाथ ढुंगाना, पूर्व प्रधानन्यायाधीशहरु मीनबहादुर रायमाझी, अनुपराज शर्मा, कल्याण श्रेष्ठ र सुशीला कार्की विरुद्धको रिट निवेदनको सुनुवाइ पनि न्यायाधीश शर्माकै इजलासमा भएको थियो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]