२५ कार्तिक २०८१, आइतबार
wait Please...

KChhaKhabar

मंगलबार, माघ २०, २०७७

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबारका लासग संवैधानिक परिषद्को बैठक बोलाएका छन् । बैठक बुधबार बिहान ११ बजे बालुवाटारमा बस्ने बताइएको छ ।

केही नियुक्ति र परिषद्को काम–कारबाहीबारे छलफल गर्न बैठक बोलाइएको बालुवाटार स्रोतले जानकारी दियो ।“संवैधानिक परिषद्ले गरेको नियुक्तिको आज अवधि पुग्दैछ । यसबारे पनि छलफल हुनेछ । अरू विषयगत कुराहरूमा पनि छलफल होला,” स्रोतले भन्यो ।पुस ५ गते संसद् विघटन गर्नुपूर्व नै प्रधानमन्त्री केपी शर्मा ओलीले अध्यादेश ल्याएर रिक्त संवैधानिक पदहरू पूर्ति गरेका थिए । बुधबार नियुक्तिको ४५ दिन पूरा भएको छ ।

संसदीय सुनुवाइ नभएपछि परिषद्ले सिफारिस गरेका पदहरू राष्ट्रपतिले सिधै नियुक्त गर्न सक्ने वैधानिक प्रावधान छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]