१० आषाढ २०८१, आइतबार
wait Please...

KChhaKhabar

मंगलबार, माघ २०, २०७७

काठमाण्डाै – नेपाली सेनाले बख्तरबन्द गाडीसहित सोमबार राति सडकमा प्रदर्शन गरेको छ ।

काठमाण्डौ उपत्यकाको चक्रपथसहित देशका विभिन्न ठाउँका सडकमा बख्तरबन्द गाडी निस्किएको हो । बख्तरबन्द गाडीसहित सेनाको प्रदर्शनलाई महत्त्वपूर्ण र आशंकाका रुपमा हेरिए पनि नेपाली सेनाले नियमित अभ्यास नै भनेको छ । बख्तरबन्द गाडीसहित प्रदर्शन गर्नु अगाडि नै सेनाले यसबारे जानकारी दिएको थियो ।

गएको आइतवार सेनाले ट्वीटमार्फत नेपाली सेनाको नियमित अभ्यास योजनाअनुसार सोमवार राति बख्तरबन्द गाडीहरुले काठमाण्डौ चक्रपथको चक्कर लगाउने जनाएको थियो । यस्तै, सेनाले ८ वटै पृतना अन्तर्गतका मेकनाइज्ड युनिटहरूबाट भोलि बुधवार बिहानै देशका विभिन्न ठाउँमा बख्तरबन्द गाडीहरुको अभ्यास गर्ने जनाएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]