२३ मंसिर २०८२, सोमबार
wait Please...

KChhaKhabar

मंगलबार, माघ २०, २०७७

काठमाडौँ — प्रतिनिधिसभा विघटनविरुद्ध कांग्रेसले सोमबार देशभर विरोध प्रदर्शन गरेको छ । दोस्रो चरणअन्तर्गत पार्टीका १३ वटा भ्रातृसंस्थाहरूको आयोजनामा ७७ जिल्लाकै सदरमुकाम र वरपरका सहरहरूमा कांग्रेसले प्रदर्शन गरेको हो ।

यस पटक पनि नेताहरूको धारणा प्रतिनिधिसभाको पुनःस्थापना कि निर्वाचन भन्नेमा विभाजित थियो । वरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला पक्षका नेताहरूले प्रतिनिधिसभा पुनःस्थापनाको एजेन्डामा मात्रै जोड दिए । संस्थापनपक्षीय नेताहरूले निर्वाचन र पुनःस्थापना दुवैबाट संविधान ‘लिक’ मा आउने बताएका थिए ।

वरिष्ठ नेता पौडेलले तनहुँ र सहमहामन्त्री प्रकाशशरण महतले नुवाकोटमा सम्बोधन गरे । काठमाडौंको शान्ति बाटिकामा पूर्वमहामन्त्री प्रकाशमान सिंहले प्रधानमन्त्री केपी ओली पूर्वराजा ज्ञानेन्द्र शाहको पथमा हिँडेको आरोप लगाए ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]