०२ आषाढ २०८१, शनिबार
wait Please...

KChhaKhabar

सोमबार, माघ १९, २०७७

भारतका चर्चित गीतकार जावेद अख्तरले अभिनेत्री कंंगना रणावतविरुद्ध अदालतमा मानहामी गरेको भन्दै मुद्दा दर्ता गराएका छन्।

कंगानाले आफूविरुद्ध विवादित बयान दिएका कारण आफ्नो पहिचानमा खराब असर पुगेको अख्तरको भनाइ छ गतवर्षको नोभेम्बरमै उनी कंगनाविरुद्ध अदालत पुगेका थिए। तीन डिसेम्बरमा मजिस्ट्रेट कोर्टले उनको बयानमा प्रहरीलाई अनुसन्धान गर्न भनेको थियो।

सोमबार जुहुको प्रहरीले मुम्बईको अदालत समक्ष अनुसन्धानमूलक रिपोर्ट दर्ता गराएको बताइएको छ।यसपछि अदालतले सोमबार कंगनालाई मार्च एकमा अदालतमा उपस्थित हुन निर्देशन दिएको छ।सुशान्त सिंह राजपुतको आत्महत्यापछि बलिउडमा व्याप्त नेपोटिज्मविरुद्ध कंगना कडा रुपमा प्रस्तुत हुँदै आएकी छिन्।

नेपोटिज्मकै उदाहरण दिने क्रममा कंगनाले जावेद अख्तरको नाम लिएपछि उनको चर्को रुपमा आलोचना भएको थियो।आफूले दशकौं लगाएर बनाएको छविलाई कंगनाले ध्वस्त बनाएको जावेद अख्तरको भनाइ छ। एनडीटीभी

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]