२९ बैशाख २०८२, सोमबार
wait Please...

KChhaKhabar

आइतबार, माघ १८, २०७७

काभ्रेको नमोबुद्ध नगरपालिका-२स्थित वीपी लोकमार्गमा जिप दुर्घटना हुँदा १० जना घाइते भएका छन् ।

सशस्त्र प्रहरी बल, नेपाल नम्बर १५ गण काभ्रेका अनुसार काठमाडौंबाट बर्दिबासतर्फ जाँदै गरेको ज १ ज २३३ नम्बरको जिप र विपरीत दिशाबाट आउँदै गरेको ००१ प ९७४५ नम्बरको मोटरसाइकल आइतबार दिउँसो एक आपसमा ठोक्किएर दुर्घटना भएको हो । उक्त जिप सडकबाट करिब ८० मिटर तल खसेको थियो ।दुर्घटनामा परी जिपका चालक, सहचालकसहित ८ जना र मोटरसाइकलमा सवार २ जना घाइते भएको सशस्त्र प्रहरीका प्रहरी निरीक्षक सुमन शर्माले जानकारी दिए ।

दुर्घटनामा परी घाइते भएका १० जनाको एपीएफ टोलीले उद्धार गरी उपचारका लागि धुलिखेल अस्पतालतर्फ पठाएको उनले बताए ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]