०५ जेठ २०८२, आइतबार
wait Please...

KChhaKhabar

आइतबार, माघ १८, २०७७

महोत्तरी प्रहरीले लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ।

आइतबार दिउँसो भारतबाट महोत्तरी आउँदै गरेका पैदल यात्रीलाई चेकजाँच गर्दा लागूऔषधसहित एक जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले बताए।प्रहरीले जलेश्वर नगरपालिका-३ स्थितबाट धनुषाको जनकपुरधाम उपमहानगरपालिका-४ का १८ वर्षीय किरणकुमारलाई पक्राउ गरेको हो।दासबाट नाइट्रोभेट ३ पत्ता ४१ पिस ट्याब्लेट बरामद गरेको विष्टले बताए।

दासमाथि लागूऔषध मुद्दा दर्ता गरी महोत्तरी जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरी अनुसन्धान थालेको छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]