०६ जेठ २०८१, आइतबार
wait Please...

KChhaKhabar

शनिबार, माघ १७, २०७७

सिरहा – प्रदेश २ लहान सिरहा स्थित कलाकर्मीहरुको दिगो भविष्यका लागि सांगीतिक चलचित्र कलाकर्मी संघको समिति गठन सम्पन्न भएको हो ।

प्रदिप रसाइली ( निर्देशक) को अध्यक्षतामा सम्पन्न उक्त समितिमा उपाध्यक्ष पदमा बरिष्ठ रेकोडिस्ट राजिब शाह लाई चैन गरिएको हो ।यता भन्ने सचिबमा सुरज झा सुमन (गीतकार) ,सह -सचिबमा पूजा ठाकुर (नायिका) ,कोषाध्यक्षमा राजाराम शाह(नायक) साथै सदस्यहरुमा संजिप महरा,रामदेव चौधरी,सुनिता कुमारी दनुवार ,दिलिप कुमार मगर,दिशंत बुढाथोकी,श्याम कुमार सिंह,चन्द्रनारायण सिंह दनुवार,दिवाकर मण्डल,अर्जुन पासमान,ककुलती महरा गरि १५ जना को समिति गठन सम्पन्न भएको हो ।

त्यस्तै सल्लाहकारहरुमा बरिष्ट सलाहकार (साहित्यकार )अर्जुन प्रसाद गुप्ता दर्दिला,मिथिला रत्न गायक बिरेन्द्र झा,चर्चित गायक रुद्रसेन बिश्वकर्मा,गीतकार सागर बिर कडारी,पत्रकार तथा गायक निखिल राउत(बिबेक),बरिष्ट क्यामेरा म्यान गजेन्द्र गज्जु,साथै निर्माता रामविलाश शाह सहित ७ जना को सल्लाहकार समिति समेत गठन भएको हो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]