१२ जेठ २०८१, शनिबार
wait Please...

KChhaKhabar

शनिबार, माघ १७, २०७७

काठमाडौं- भारतीय सत्याग्रही अन्ना हजारेले अब आमरण अनशन नगर्ने भएका छन्। केही शर्त राखिएपछि हजारे आमरण अनशन बस्नबाट पछाडि हटेका हुन्। कृषि कानूनबारे स्वामीनाथन आयोगको सिफारिस लागू गर्न माग गर्दै हजारे आमरण अनशन बस्न लागेका थिए। यस मामिलामा केन्द्र सरकारले उच्च स्तरीय समिति गठन गर्ने भएपछि हजारे पछि हटेका हुन्।

समितिले यो विषयमा छानबिन गर्नेछ। यो समितिमा हजारेलाई पनि सामेल गर्ने भएको छ। यो प्रस्तावपछि उनले अनशन स्थगित गरेका हुन्। दिल्लीमा किसान आन्दोलन भइरहँदा शनिबारदेखि (३० जनवरीदेखि) समाजसेवी हजारेले आमरण अनशन बस्ने जनाएका थिए।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]