२९ बैशाख २०८३, मंगलबार
wait Please...

KChhaKhabar

शुक्रबार, माघ १६, २०७७

सप्तरी – पाल्पाको रामपुर नगरपालिका ५ मटेरीमा कुलोमा डुवेर एक शिशुको मृत्यु भएको छ ।

मटेरी बस्ने योगमाया थापाको १९ महिने शिशु प्रतिन थापाको कुलोमा डुवेर शुक्रबार मृत्यु भएको हो ।आफ्नै घर अगाडि रहेको पानी बग्ने कुलोमा डुबी रहेको अवस्थामा शिशुलाई आमा योगमायाले फेला पारेकी थिइन् ।उनले छोरालाई कुलोबाट तत्काल उद्दार गरी उपचारका लागि रामपुर अस्पताल पुर्‍याएकी थिइन् । तर अस्पतालका डाक्टरले भने शिशुको मृत्यु भएको घोषणा गरेका थिए ।

घटना लगत्तै इलाका प्रहरी कार्यालय रामपुरबाट प्रहरीको टोली घटनास्थलतर्फ पुगेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]