०५ फाल्गुण २०८२, मंगलबार
wait Please...

KChhaKhabar

शुक्रबार, माघ १६, २०७७

सप्तरी – सरकारले गरेको प्रतिनिधिसभा विघटनविरुद्धमा जनता समाजवादी पार्टी (जसपा)ले आन्दोलनको घोषणा गरेको छ । संयोजक डा. बाबुराम भट्टराईले आन्दोलनको कार्यक्रम घोषणा गरिएको जानकारी सामाजिक सञ्जाल ट्विटरमार्फत गराएका छन् ।

जसपा पदाधिकारी बैठकले प्रतिगमनविरोधी संघर्ष र पार्टी समायोजन कार्यक्रम सँगसँगै लैजाने गरी माघ २९ गतेसम्मको कार्यक्रम बनाएको छ।

जसअनुसार माघ २३ गते जिल्ला, माघ २५ गते संघीय र प्रदेश निर्वाचन क्षेत्रमा, माघ २७ गते महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका र गाउँपालिकामा र माघ २९ गते वडा तहमा समायोजन सँगसँगै पुत्लादहन र मसाल जुलुस गर्ने कार्यक्रम घोषणा गरेको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]