१५ चैत्र २०८०, बिहिबार
wait Please...

KChhaKhabar

शुक्रबार, माघ १६, २०७७

सप्तरी – चलचित्र ‘रामायण’मा अभिनेता ऋतिक रोशन र अभिनेत्री दीपिका पादुकोण राम र सीताको रुपमा देखिने भएका छन् । चर्चित महाकाव्यलाई निर्माता मधु मन्तेनाले चलचित्रमा उर्तान लागेका छन् । तीन सय करोड लगानीमा बन्ने लागेको सो चलचित्र छायांकनका लागि तयार भइसकेको छ ।

निर्माता मधुको ‘ड्रिम प्रोजेक्ट’ रामायण उनी एक्लैले निर्माण गर्न लागेका हुन् । ठूलो लगानीमा बन्न लागेको यस चलचित्र थ्रीडीमा निर्माण हुनेछ ।

चलचित्रलाई ‘दंगल’ रिलिज गरेका निर्देशक नितेश तिवारीले निर्देशन गर्दै छन् । रामायणका ‘फ्रन्ट–रनर’ दीपिका र ऋतिकका साथै चलचित्रका ‘ए लिस्टर’हरु ‘फाइनलाइज’ भइसकेका छन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]