२९ बैशाख २०८२, सोमबार
wait Please...

KChhaKhabar

शुक्रबार, माघ १६, २०७७

सप्तरी – नेकपाको ओली समूहका नेताहरुले पार्टीको आधिकारिकताका लागि देखिएको विवादमा निर्वाचन आयोगले दिने निर्णय स्वीकार गर्ने प्रतिवद्धता जनाएका छन्।

आयोगले निर्वाचनको तयारीका लागि बोलाएको छलफलमा सहभागी ओली समूहका नेता सुवासचन्द्र नेम्वाङले नेकपा विवादमा निर्वाचन आयोगले दिने निर्णय मान्न आफूहरु तयार रहेको बताए।उनले भने, ‘नेकपा नफुटेको सन्देश दिने गरी यसअघि आयोगबाट भएको निर्णयको हामीले स्वागत गरेका छौँ, यसपछि पनि आयोगबाट हुने निर्णय मान्न हामीहरु तयार छौँ।’उनले सरकारले घोषणा गरेको निर्वाचन सफलतापूर्वक सम्पन्न गर्न आयोग लाग्नुपर्ने बताए।

‘संसद पुनर्स्थापनाबारे सर्वाेच्चबाट कुनै अन्तरिम आदेश नआएका कारण निर्वाचन आयोगले आफ्नो काम रोक्न पर्दैन, सफलतापूर्वक निर्वाचन सम्पन्न गर्ने गरी तयारीमा लागौँ’, नेम्वाङले बैठकमा भने।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]