३१ बैशाख २०७८, शुक्रबार
wait Please...

KChhaKhabar

आइतबार, साउन ११, २०७७

सप्तरी
मैथिली म्युजिक भिडियो”तोहर सेक्सी कमर” बोलको गीत अहिल्य एम के म्युजिक नामक युटुव चैनल बाट सार्वजनिक भएको छ ।
एम के म्युजिक आर्टको निर्माणमा बनेको उक्त मैथिली म्युजिक भिडियोमा सुजित कुमारको शब्द ,पारसमनीको संगीत रहेको छ भन्ने यता तराईकै चर्चित गायक सन्नू कुमार र मुनचून देबको स्वर रहेको छ । गीतमा गजेन्द्र गजुको छ्यांकन र संजय साहको निर्त्य निर्देशन रहेको छ।
सुजित कुमार र रिसिका चौधरीको अभीनय रहेको भिडियोमा एम के म्युजिक आर्टको को पोष्ट प्रोडक्सन गरेको छ भन्ने शिब थारूले सम्पादन गरेका छन् ।

यो भिडियोले मैथिली संगीत क्षेत्रलाई नाय मोड दिने छ र केहि नया तरिकाले तयार पारिएको नाइका रिसिका चौधरी ले जानकारी गराएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : शुभनारायण यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी , प्रदेश नम्बर -२
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]