०६ जेठ २०८१, आइतबार
wait Please...

KChhaKhabar

बिहिबार, माघ १५, २०७७

सप्तरी – जिल्ला अदालत मकवानपुरको २०७६ भदौ २२ गतेको फैसलाले यौन दुर्व्यवहार मुद्दामा दुई महिना चार दिन कैद भुक्तान गर्न बाँकी रही फरार रहेका प्रतिवादी भिमफेदी गाउँपालिका-४ बस्‍ने ३२ वर्षीय नविन स्याङतानलाई प्रहरीले पक्राउ गरेको छ ।

स्याङतानलाई कैद भुक्तानको लागि जिल्ला अदालत मकवानपुरमा उपस्थित गराई कारागार कार्यालय भिमफेदी पठाउने कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । यसैगरी जिल्ला अदालत मकवानपुरको २०६८ कात्तिक ६ गतेको फैसलाले सवारी ज्यान मुद्दामा दुई हजार रुपैयाँ जरीवाना भुक्तान गर्न बाँकी रही फरार रहेका प्रतिवादी मनहरी गाउँपालिका-४ बस्‍ने ४० वर्षीय लालचन्द्र प्रजालाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।

प्रजालाई जरिवाना भुक्तानको लागि जिल्ला अदालत मकवानपुरमा उपस्थित गराइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाकारी दिएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]