०२ फाल्गुण २०८२, शनिबार
wait Please...

KChhaKhabar

बिहिबार, माघ १५, २०७७

सप्तरी- सप्तरीमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।

बिहीबार बिहान कोसी ब्यारेजको नहरनजिक स३प ३०४७ नम्बरको तीन जना चढेको मोटरसाइकल दुर्घटना हुँदा मोटरसाइकल चालकको मृत्यु भएको हो।मोटरसाइकल आफै अनियन्त्रित भई दुर्घटना भएको प्रहरीले जनाएको छ। मृत्यु हुनेमा चालक सप्तरी तिलाठी मोइलाडी गाउँपालिका ३ सखरपुरका ३० वर्षीय शिवकुमार मुखिया रहेका छन्। दुर्घटनामा घाइते भएका मुखियाको विराटनगरस्थित गोल्डेन अस्पतालमा उपचारको क्रममा मृत्यु भएको सप्तरी प्रहरीले जनाएको छ।

मोटरसाइकल पछाडि बसेका २० वर्षीय रामकुमार मुखिया र २५ वर्षीय रामअवतार खङ भने घाइते भएका छन्। मृतकको शव पोस्टमार्टमको लागि कोसी अस्पतालमा राखिएको छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]