०६ जेठ २०८१, आइतबार
wait Please...

KChhaKhabar

बिहिबार, माघ १५, २०७७

सप्तरी – राष्ट्रिय महिला लिग फुटबलमा आज दुई खेल हुँदैछ ।सातदोबाटोमा रहेको एन्फा कम्प्लेक्समा हुने पहिलो खेलमा स्याङ्जाको वालिङ नगरपालिका र उदयपुरको चौदण्डीगढी नगरपालिका खेल्ने छन् ।

खेल बिहान साढे ११ बजे हुनेछ । यस्तै आजै हुने दोस्रो खेलमा दिउँसो साढे २ बजे दुई विभागीय टिम एपीएफ र पुलिस क्लब खेल्दै छन् ।हिजोको खेलमा मोरङको विराटनगर महानगरपालिकाले रौतहटको चन्द्रपुर नगरपालिकालाई ५ शून्य गोल अन्तरले हराएको थियो ।विराटनगरका लागि कुशुम खड्काले ह्याट्रिक गरेकी थिइन् भने अनु राई र सरिता शेर्पाले एक/एक गोल गरेका थिए ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]