०५ जेठ २०८२, आइतबार
wait Please...

KChhaKhabar

बिहिबार, माघ १५, २०७७

सप्तरी – स्पेनको पुरानो घरेलु नकआउट प्रतियोगिता कोपा डेल रे मा बार्सिलोनाले जित हात पारेको छ । गएराति भएको खेलमा क्वाटरफाइनलमा प्रवेश गरेको छ । बार्सिलोनाले जित हात पारेको रायो भालेकानोलाई २–१ हराउँदै बार्सिलोना क्वाटरफाइनलमा प्रवेश गरेको हो।

रायो भालेकानोको मैदानमा भएको खेलमा सुरुवाती अग्रता रायो भालेकानोले लिएको थियो ।

खेलको ६२औं मिनेटमा गार्सिया टोरेसको गोलबाट भालेकानोले अग्रता बनाएको थियो । तर त्यो अग्रता धेरैबेर टिकेन । ६९औं मिनेटमा मेसीले गोल गरी खेल बराबरी गरे।

८०औँ मिनेटमा जोर्डी अल्बाको सहयोगमा फ्रेन्की डी जोङ्ले गरेको गोल बार्सिलोनाको जितका लागि निर्णायक बन्यो ।

स्पेनिस सुपर कपको फाइनल खेलमा रातो कार्ड पाएका मेसीलाई दुई खेलको प्रतिबन्द लगाइएको थियो ।

दुई खेलमा प्रतिबन्धपछि टोलीमा फर्किएका मेसीले गोलसहित बार्सिलोनालाई महत्वपूर्ण जित दिलाएका हुन् ।

कोपा डेल रे अन्तर्गत गएराति भएका अन्य खेलमा सेभिल्लाले भ्यालेन्सियामाथि ३–० जित निकाल्दै अन्तिम ८ को यात्रा तय गर्यो ।

अल्मेरिया र ओसासुना निर्धारित र अतिरिक्त समयमा पनि गोलरहित बराबरी खेलेपछि टाइब्रेकरमा अल्मेरिया ५–४ को जित हात पा¥यो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]