०६ जेठ २०८२, सोमबार
wait Please...

KChhaKhabar

बुधबार, माघ १४, २०७७

सप्तरी – सुनवल नगरपालिका-४ रमवापुरस्थित सडकमा बा. १४ च ७०९४ नम्बरको कारको ठक्करबाट साइकलयात्रीको मृत्यु भएको छ।सुनवल नगरपालिका-४ रमवापुरस्थित सडकमा बा. १४ च ७०९४ नम्बरको कारको ठक्करबाट साइकलयात्रीको मृत्यु भएको छ।

मंगलबार राति मृत्यु हुनेमा सोही नगरपालिका-१० गैडाखाल बस्ने २२ वर्षीय अर्जुननाथ कुवँर हुन्। दुर्घटनामा गम्भीर घाइते भएका उनको लुम्बिनी प्रदेशिक अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको हो। साथै दुर्घटनामा घाइते भएका साइकलमा सवार सोही नगरपालिका केराबारी बस्ने ४५ वर्षीय पञ्चराम कुवँरको सोही अस्पतालमा उपचार भइरहेको छ।कार चालकलाई प्रहरीले नियन्त्रणमा लिई यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]