०८ कार्तिक २०७७, शनिबार
wait Please...

KChhaKhabar

शुक्रबार, आश्विन २३, २०७७

सप्तरी -आर.के श्रेष्ठको नयाँ गीत सार्वजनिक भएको छ । काठमाडौँ सहरमा… बोलका गीतमा मिआर.के श्रेष्ठको स्वर छ ।

गीतमा शब्द रमेश अधिकारी तथा संगीत पुरुषोत्तम न्यौपाने को रहेको छ । काठमाडौँ सहर लाई बखान गर्दै तथा प्रेमिल वार्तालापलाई समेटिएको छ ।

भिडियोमा आशिष गुरुङ ,सुमित्रा गुरुङ ,पार्वती गुरुङ ,पवित्रा गुरुङ ,बिमल गुरुङ ,राजेश नेपाल फिचर्ड छन् । मधुर बस्नेतले खिचेको भिडियो सम्पादन मेक बहादुर थापाले गरेका छन् ।

भिडियो निर्देशन दिप गुरुङले गरेका छन् । गीत तथा भिडियो म्युजिक नेपाल युट्युब च्यानलबाट गीत सार्वजनिक गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like
Love
Haha
Wow
Sad
Angry

प्रतिक्रिया दिनुहोस

सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहाकार    : शुभनारायण यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी , प्रदेश नम्बर -२
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]