२६ माघ २०८२, आइतबार
wait Please...

KChhaKhabar

मंगलबार, माघ १३, २०७७

सप्तरी – नेपाल कम्युनिष्ट पार्टी नेकपा दाहाल–नेपाल समूहका कार्यकर्ताहरुले मंगलबार काठमाडौंमा सिठ्ठी जुलुस निकाली प्रतिनिधिसभा विघटनविरुद्ध खबरदारी गरेका छन् ।

लैनचौरबाट बसन्तपुर पुगेको जुलुसलाई सम्बोधन गर्दै विद्यार्थी नेताहरुले प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रतिगमनका नायकको संज्ञा दिएका छन् ।उनीहरुले प्रधानमन्त्री ओलीले पशुपतिमा गएर हिन्दुहरुलाई भड्काउने काम गरेको आरोप पनि लगाएका छन् ।

विद्यार्थी नेता रन्जित तामाङले सरकारी बजेट खर्च गरि प्रतिगमन टिकाउने हर्कत गरे यसको हिसाबकिताब चुकाएरै छाड्ने चेतावनी दिनुभयो ।विद्यार्थी नेताहरुले ओलीको प्रतिगमन विरुद्ध माघ २२ गते वृहत र्‍याली गर्ने भएका छन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]