०६ जेठ २०८२, सोमबार
wait Please...

KChhaKhabar

मंगलबार, माघ १३, २०७७

सप्तरी – सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरूङले डिजिटल नेपाल फ्रेमवर्क र साइबर सुरक्षा बारे नेपालका विज्ञहरुसँग छलफल गरेका छन् ।

मन्त्री गुरूङले सोमबार मन्त्रालयमा आयोजित कार्यक्रममा डिजिटल नेपाल फ्रेमवर्क तथा साइबर सुरक्षा बारे सरोकारवालासँग छलफल गरेका हुन् ।

उक्त कार्यक्रममा मन्त्री गुरूङले डिजिटल नेपाल फ्रेमवर्क डिजिटल नेपालको रुपान्तरणकारी योजना भएको बताएका छन् ।

कार्यक्रममा उनले सूचना प्रविधिको विकासका लागि अन्तर्राष्ट्रिय स्तरको सूचना प्रविधि लगानी सम्मेलन आयोजना गर्ने तयारी गरिरहेको बताए । साथै एप सार्वजनिक गर्ने नाममा बजेट मात्रै खर्च गर्ने पक्षमा सरकार नभएको उनले जानकारी दिए ।

उक्त अन्तरक्रिया कार्यक्रममा विज्ञहरूले सरकारले नागरिक एप ल्याउनु धेरै ठूलो काम भएको बताएका थिए । साथै नेपालको साइबर सुरक्षामा विज्ञहरूले योगदान गर्ने प्रतिवद्दता पनि जनाएका थिए ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]