१७ मंसिर २०८१, सोमबार
wait Please...

KChhaKhabar

सोमबार, माघ १२, २०७७
Sorry No Photo is selected hare

सप्तरी – मकवानपुरको भीमफेदी गाउँपालिकास्थित बाह्रबिसे गाउँमा पहिलोपटक सडक पुगेको छ । गाउँपालिकाको वार्षिक कार्यक्रमअन्तर्गत गाउँपालिका–५ स्थित विकट बस्ती बाह्रबिसेमा पहिलोपटक सडक पुगेको हो ।

गाउँसम्म सडक नपुग्दा स्थानीय बासिन्दाले कृषि उपजको बजारीकरणका साथै विविध समस्या झेल्दै आएका थिए । विकट भए पनि बाह्रबिसे गाउँ तरकारी उपजका लागि चर्चित छ । गाउँसम्म मोटर नपुग्दा उत्पादित तरकारी बजारसम्म बोकेर ल्याउनुपर्ने बाध्यता रहेको थियो ।

अहिले सवारी साधन ओहोरदोहोर हुने गरी सडक निर्माण भएपछि स्थानीय बासिन्दा निकै खुशी भएका गाउँपालिकाका अध्यक्ष हिदम लामाले बताउनुभयो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]