१० कार्तिक २०८१, शनिबार
wait Please...

KChhaKhabar

बिहिबार, आश्विन २२, २०७७

सप्तरी-पछिल्लोपटक लकडाउन खुकुलाे भए पछि सप्तरीको विभिन्न सिमावतिृ नाकाहरुमा अवेध मदिरा तस्करी फष्टाएकाे छ ।

साेहि क्रममा सशस्त्र प्रहरी ६ न.गणले सप्तरीको हनुमाननगर कङकालिनि नगरपालिका स्थित काेशिबाट लाखौंको अवेध मदिरा बरामद गरेकाे हाे । नेपालबाट अवेध रुपमा चाेरि तस्करी गरिरहेको अवस्थामा सशस्त्र प्रहरीकाे टाेलिले गाेप्य सुचनाकाे आधारमा झण्डै १ लाख मूल्य बरावरकाे अवेध मदिरा र ढुङ्गा सहित बरामद गरेकाे सप्तरीका सशस्त्र प्रहरी उपरीक्षक राजु श्रेष्ठले जानकारि दिए ।श्रेष्ठका अनुसार नेपालबाट अवेध रुपमा लुकिछुपि अवस्थामा रातिकाे समयमा ४० काटुृन अवेध मदिरा बरामद गरेकाे जानकारि के छ खबर लाई गराएका छन ।

यता बरामद गरिएको मदिरा र ढुङ्गालाई आवश्यक अनुसन्धानकाे लागि राजविराज भन्सार कार्यालय तिलाठि बुझाइएको तथा मदिरा तस्करहरु फरार रहेकाले उनिहरुकाे समेत खाेजि कार्य तिव्र रुपमा भइरहेको सशस्त्र प्रहरीले जनाएको छ । यस्तै सप्तरीको छिन्नमस्ता माेहनपुर नाकाबाट समेत प्रहरीले अवेध मदिरा बरामद गरेकाे छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]