१५ चैत्र २०८०, बिहिबार
wait Please...

KChhaKhabar

सोमबार, माघ १२, २०७७

सप्तरी – नेपाल प्रहरीको “४२औं पर्यटक प्रहरी दिवस, २०७७”सम्पन्न भएको छ। सोमबार नेपाल पर्यटन बोर्ड भृकुटीमण्डपमा आयोजित एक समारोहबीच पर्यटक प्रहरी दिवस सम्पन्न भएको हो।

समारोहमा प्रमुख अतिथी प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले पर्यटक प्रहरीलाई व्यवसायिक रुपमा सहयोग गर्नुहुने विभिन्न संघ संस्था तथा पर्यटन व्यवसायी तथा उत्कृष्ट प्रहरी अधिकृतहरुलाई सम्मानपत्र प्रदान गरेका छन। उक्त अवसरमा प्रहरी महानिरीक्षक थापा क्षेत्रीले पर्यटकप्रति सबैको समान दृष्टिकोण र सद्व्यवहार हुनुपर्ने उल्लेख गरे।

कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षकहरु, अध्यागमन विभागका महानिर्देशक, वरिष्ठ प्रहरी अधिकृतहरु लगायत पर्यटन क्षेत्रसँग सम्बन्धित व्यक्तित्वहरुको उपस्थिति रहेको थियो।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]