०६ जेठ २०८१, आइतबार
wait Please...

KChhaKhabar

सोमबार, माघ १२, २०७७

सप्तरी – शरीर बन्धक बनाएर जबर्जस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । सिन्धुपाल्चोक जुगल गापा–४ का रोहन नेपाली सो अभियोगमा काठमाडौंको कलंकीबाट पक्राउ परेका हुन् ।

नेपालीले गत असोज १५ गते मनमाया (नाम परिवर्तन)लाई घर पुर्‍याइदिने भन्दै घरतर्फ नलगी मान्जे भन्ने ठाउँमा बन्धक बनाएर जबर्जस्ती करणी गरेका थिए । प्रहरीका अनुसार उनले मनमायाले लगाएको गरगहनासमेत लुटेका थिए । आवश्यक कारबाहीका लागि नेपालीलाई प्रहरी कार्यालय सिन्धुपाल्चोक पठाइएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]