०५ जेठ २०८२, आइतबार
wait Please...

KChhaKhabar

सोमबार, माघ १२, २०७७

सप्तरी – प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेको कदमको नागरिक समाजले विरोध गरेको छ । त्यसको विरोधमा आज समाजले बालुवाटारमा प्रदर्शन गरेको हो । उक्त प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको छ । शान्तिपूर्ण रुपमा कमलपोखरीदेखि बालुवाटारसम्म जाने कार्यक्रमलाई प्रहरीले भाटभटेनी अगाडि पुग्दा बल प्रयोग गरेको हो।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]