१० जेठ २०८२, शुक्रबार
wait Please...

KChhaKhabar

सोमबार, माघ १२, २०७७

सप्तरी – नेटफ्लिक्सले आफ्नो एन्ड्रोइड एपमा स्टुडियो जस्तै साउण्ड एफेक्ट सुविधा सहित नयाँ अपग्रेड ल्याएको छ । नेटफ्लिक्सले एनड्रोइड एपलाई एक्सएचई—एएसीमा स्ट्रीम गर्न मिल्ने बनाएकाले साउण्ड क्वालिटी अझै राम्रो भएको छ । यो सुविधा राम्रो इन्टरनेट कनेक्सन भएको बेलामा मात्रै पाउन सकिन्छ । इन्टरनेट राम्रो नभएमा पहिलेको जस्तै नै आवाज आउनेछ । यसमा लाउडनेस व्यवस्थापन छ जसले गर्दा आवाजको गुणमा फरक आएता पनि त्यसले दर्शकलाई खासै असर पार्दैन् ।

एक्सएचई—एएसीको फिचर प्रयोग गर्नका लागी कमसेकम एनड्रोइड ९ पाई हुनुपर्ने हुन्छ । यसले रातीको समयमा झन बढि राम्रो इफेक्ट दिन्छ । यसले हल्लाको वातावरणमा पनि सुन्नका लागी सजिलो पार्छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]