१३ जेठ २०८१, आइतबार
wait Please...

KChhaKhabar

सोमबार, माघ १२, २०७७

सप्तरी – भारतीय टेलिभिजनको सुपरहिट कार्यक्रम द कपिल शर्मा शो बन्द हुन लागेको छ । शो पूरै बन्द हुन लागेको हैन, यो सीजन मात्र अफ एयर हुन लागेको हो । यसको आधिकारिक घोषणा छिट्टै हुँदैछ ।

नयाँ सीजन ल्याउने तयारी पनि चलिरहेको छ । यति धेरै सफल शो पूरै बन्द गरिने कल्पना पनि गर्न सकिन्न । लकडाउन शुरू भएपछि केही समय शो बन्द भएको थियो तर पछि दर्शक नराखिकन शोलाई निरन्तरता दिइयो । त्यसो हुँदा पनि शोको लोकप्रियता कम भएको छैन । प्रशंसकहरूले शोलाई धेरै सपोर्ट गरिरहेका छन् ।

कपिल शर्माले वेब सिरीज खेल्ने भएकाले पनि सीजन अन्त्य गर्न लागिएको समाचारहरू पनि आएका छन् । नेटफ्लिक्समार्फत कपिल शर्मा डिजिटल डेब्यू गर्न लागिरहेका छन् । उनले यसको घोषणा आफ्नो इन्स्टाग्राम अकाउन्टमार्फत गरेका छन् । द कपिल शर्मा शोका मेकरहरूले नयाँ सीजन आउने भरोसा दिएका छन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]