२८ बैशाख २०८३, सोमबार
wait Please...

KChhaKhabar

सोमबार, माघ १२, २०७७

सप्तरी – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को ओली समूहले रूपन्देहीमा ४९९ सदस्यीय जिल्ला अधिवेशन आयोजक कमिटी बनाएको छ।

नेकपा आली समूहको रूपन्देही जिल्ला कमिटीको चौथो पूर्ण बैठकले अधिवेशन आयोजक कमिटी गठन गर्दै माघभित्र जिल्ला, क्षेत्र, पालिका र वडास्तरसमै संगठन गठन/पुनर्गठन तथा विस्तार गर्ने निर्णय गरेको हो।बुटवलस्थित पुष्पलाल स्मृति भवनमा आइतबार बसेको बैठकले फागुनमा जिल्ला, क्षेत्र र पालिकास्तरमा सभा गर्ने निर्णय पनि गरेको छ।

साथै बैठकले निर्वाचन आयोगले माघ १५ गते प्रकाशन गर्ने मतदाता नामावली हेरी १६, १७ र १८ मा नाम सच्याउन सम्पूर्ण पार्टी कमिटीलाई ध्यान पुर्‍याउन आग्रह गरेको छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]