१२ जेठ २०८१, शनिबार
wait Please...

KChhaKhabar

सोमबार, माघ १२, २०७७

काठमाडौं – प्रिमियर लिगको लिग लिडर म्यानचेस्टर युनाईटेड एफए कप फुटबलको पाँचौं चरणमा प्रवेश गरेको छ ।

आइतबार राति भएको चौथो चरणमा लिभरपुललाई ३–२ गोल अन्तरले हराउँदै युनाइटेडले आफूलाई अघिल्लो चरणमा स्थापित गरेको हो । ओल्ड ट्राफोर्डमा सुरुआती अग्रता जोगानउ नसक्दा लिभरपुल पराजित हुन पुगेको हो ।

खेलको १८ औं मिनेटमा मोहमद सलाहले गोल गर्दै लिभरपुललाई अग्रता दिलाएका थिए ।२६ औं मिनेटमा मासन ग्रीनउडले युनाइटेडका लागि बराबरी गोल फर्काए । ४८ औं मिनेटमा मार्कुस राषफोर्डले गोल गर्दै युनाईटेडलाई २–१ को अग्रता दिलाए ।

लिभरपुलका लागि खेलको ५८ औं मिनेटमा सालहाले व्यक्तिगत दोस्रो गोल गर्दै लिभरपुललाई २–२ गोलको बराबरीमा ल्याए । ब्रुनो फर्नान्डेसले खेलको ७८ औं मिनेटमा फ्रिकिकबाट गोल गर्दै युनाइटेडलाई ३–२ गोलको जित दिलाए ।

अब युनाइटेडले पाँचौं चरणमा वेस्ट ह्यामसँ खेल्ने छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]