११ बैशाख २०८२, बिहिबार
wait Please...

KChhaKhabar

आइतबार, माघ ११, २०७७

सप्तरी – काभ्रे जिल्लाको पनौती नगरपालीका, पनौती उद्योग वाणिज्य संघ र आन्तररिक राजस्व कार्यालय धुलिखेलको संयुक्त आयोजनामा कर सचेतना तथा अभिमुखिकरण कार्यक्रम हुने भएको छ ।

सम्पूर्णलाई करको दायरामा ल्याउने उदेश्यले उक्त कार्यक्रम सञ्चालन गर्न लागिएको हो । कार्यक्रम माघ १२ गते सोमबार विहान ११ बजेबाट नगरपालिकाको सभाहलमा सुरु हुँदै छ ।

कार्यक्रममा सम्पूर्ण नगरबासि व्यावसायिहरुलाई उपस्थितिको लागि अनुरोध गरिएको उद्योग वाणिज्य संघ पनौतीका कार्य समिति सदस्य महेश पौडेलले जनकारी दिएका छन्। साथै कार्यक्रमको प्रमुख अतिथिको रुपमा पनौती नगरपालिकाका मेयर भिम न्यौपानेको उपस्थिति रहने पनि पौडेलले बताए ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]