०७ कार्तिक २०८१, बुधबार
wait Please...

KChhaKhabar

आइतबार, साउन ११, २०७७

मुम्बई/ दिवंगत अभिनेता सुशान्त सिंह राजपूतको अन्तिम फिल्म ‘दिल बेचरा’ ले नयाँ रेकर्ड राखेको छ । यो फिल्म डिजिटल प्लेटफर्ममा रिलिज भएको २४ घण्टाभित्र ७ करोड ५० लाखभन्दा बढीपटक हेरिएको छ ।

यसअघि फिल्मले ट्रेलर रिलिज हुनासाथ सर्वाधिक हेरिने रेकर्ड राखेको थियो । छोटो समयमा यति धेरै भ्यूज पाएको यो पहिलो बलिउड फिल्म बनेको छ ।

प्रेम कथामा आधारित यो फिल्ममा सुशान्त सिंह राजपूत र सञ्जना साँघी शीर्ष भूमिकामा छन् । ‘द फल्ट इन आवर स्टार्स’ उपन्यासमा आधारित यो फिल्मलाई हटस्टारमार्फत बिहीवार साँझ रिलिज गरिएको थियो । फिल्मलाई मुकेश छावराले निर्देशन गरेका हुन् । यो फिल्म दर्शकले रुचाएका छन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]