०५ जेठ २०८१, शनिबार
wait Please...

KChhaKhabar

आइतबार, माघ ११, २०७७

सप्तरी- प्रदेश न.२ का सामाजिक विकास मन्त्री नवलकिशोर साहले नेपालमा जवसम्म मधेशी रहिरहन्छ तवसम्म गजेन्द्रनारायण सिंह अमर रहिरहने बताउनुभयाे। संघियताका प्रनेता एवं मधेश मसिहा स्व. गजेन्द्रनारायण सिंहको १९अौं पुन्यतिथिको अवसरमा गजेन्द्रनारायण सिंह अध्यनकेन्द्र धनुषाद्वारा अायोजित अधिकार पहिचानको संघर्ष र गजेन्द्रनारायण सिंह विषयक अन्तरक्रिया कार्यक्रममा वोल्नुहुदै उहाले साे कुरा बताउनु भएको हाे ।उहाले गजेन्द्रनारायण सिंहकै कारण देशमा सघियता अाएकोले यसको रक्षार्थ सवैमिलि लाग्नुपर्ने वताउनुभयाे ।

कार्यक्रममा प्रदेश सभा सदस्य सुरिता साह र परमेश्वर साहले देश अहिले गजेन्द्र पथमा गएकोले राष्ट्रले उनको सम्मान गरिरहनुपर्नेमा जोड दिनुभयाे ।
अध्यनकेन्द्र धनुषाको संयोजक संजय सिंहको अध्यक्ष्ातामा सम्पन्न कार्यक्रममा जसपा केन्द्रीय सदस्य विभा ठाकुर,रामप्रसाद गिरि,संजय चौधरी , ममता चौधरी लगायतका नेता कार्यकर्ताहरुको उपस्थिती रहेको थियो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]