१२ जेठ २०८१, शनिबार
wait Please...

KChhaKhabar

शनिबार, माघ १०, २०७७

सप्तरी – त्रबिक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले शनिबार आन्दोलनका क्रममा अवरोध गरेको अभियोगमा २ जना कार्यकर्तालाई पक्राउ गरेको छ।

बाग्लुङ प्रहरीले ती दुईलाई पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ।त्यस्तै, विप्लवका कार्यकर्ताहरुले १८ ठाउँमा राखेका होक्स बम फेला परेको र तीमध्ये केहीलाई निष्क्रिय गरेको पनि प्रहरीले जानकारी दिएको छ।काभ्रेमा विप्लव माओवादीले राखेको एउटा शंकास्पद वस्तु सेनाले डिस्पोज गर्दा आवाज आए पनि उक्त वस्तु बम रहे वा नरहेको प्रहरीले स्पष्ट पार्न सकेको छैन।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]