२७ मंसिर २०८१, बिहिबार
wait Please...

KChhaKhabar

शनिबार, माघ १०, २०७७

सप्तरी – भारतीय फेसबुक प्रयोगकर्ताको डेटा चोरीको आरोपमा ब्रिटेनको कम्पनी क्याम्ब्रिज एनालिटिकामाथि भारतमा मुद्दा दायर भएको छ । भारतमा केन्द्रीय अन्वेषण ब्यूरो (सीबीआई) फेसबुकबाट क्याम्ब्रिज एनालिटिकले डेटा चोरी गरेका भन्दै मुद्दा दायर गरेको हो ।

क्याम्ब्रिज एनालिटिका कम्पनीले विशेष गरेर राजनीतिक परामर्श दिने काम गर्दै आएको छ । सीबीआईका अनुसार उक्त कम्पनीले पाँच लाख ६२ हजारभन्दा बढी भारतीय फेसबुक प्रयोगकर्ताको डेटा चोरी गरेको दावी छ ।यसअघि भारतका केन्द्रीय मन्त्री रविशंकर प्रसादले फेसबुकको डेटा चोरीको घटनामा आरोपित क्याम्ब्रिज एनालिटिका जाँच गर्न सीबीआईलाई जिम्मा दिइएको बताएका थिए ।

त्यसैका आधारमा सीआईबीले उक्त कम्पनी विरुद्ध मुद्दा दायर गरेको हो । सोही घटनामा अर्को कम्पनी ग्लोबल साइन्स रिसर्च (जीएसआरएल) लाई पनि मुद्दा हालेको उल्लेख गरिएको छ ।सीबीआईले गरेको अध्ययनमा ग्लोबल साइन्स रिसर्चले भारतका ५.६२ लाख फेसबुक प्रयाेगकर्ताका डेटा चोरेको र उक्त डेटा क्याम्ब्रिज एनालिटिकासँग बढेको जानकारी पाएको थियो । क्याम्ब्रिज एनालिटिकाले उक्त डेटा भारतमा हुने चुनावमा प्रयोगमा ल्याएको उल्लेख गरिएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]