१७ मंसिर २०८१, सोमबार
wait Please...

KChhaKhabar

शनिबार, माघ १०, २०७७

सप्तरी – विहारका पूर्व मुख्यमन्त्री लालु प्रसाद यादवको स्वास्थ्य झन् बिग्रिएको छ । उनलाई राँची अस्पतालबाट दिल्लीस्थित एम्समा लगिने भएको छ ।समाचार एजेन्सी पिटिआईका अनुसार उनलाई निमोनिया भएपछि अस्पताल भर्ना गरिएको थियो । दुई दिन देखि लालुको स्वासप्रश्वासमा समस्या आएको छ ।लालुलाई एयर एम्बुलेन्सबाट दिल्लीस्थित एम्स अस्पताल लाने तयारी भएको हो । उनलाई बिहिबारबाट स्वास्थ्यमा समस्या बढेको थियो ।चारा घोटाला काण्डमा लालु राँचीस्थित जेलमा सजाय भागिरहेका छन् । स्वास्थ्य बिग्रिएपछि उनलाई अस्पताल भर्ना गरिएको हो

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]