१२ जेठ २०८१, शनिबार
wait Please...

KChhaKhabar

शनिबार, माघ १०, २०७७

सप्तरी – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी शनिबार पश्चिम बंगालको भ्रमणमा जाँदैछन् । प्रधानमन्त्रीको यात्रालाई लिएर राज्यको सुरक्षा व्यवस्था निकै कडा पारिएको छ । यद्यपी, यहाँ अवस्था निकै तनावग्रस्त बनेको छ ।

हावडामा भाजपा र त्रिणमुल कंग्रेसका कार्यकर्ताबीच झडप भएको छ । यसक्रममा केही गाडीमा आगो लगाइएको छ । भाजपाका नेताहरुले आफ्ना कार्यकर्तामाथि आक्रमण भएको दाबी गरेका छन् । उनीहरुले त्रिणमुुलले यस्तै राजनीति गरेमा उनीहरुलाई कडा जवाफ फर्काउने चेतावनी पनि दिएका छन् ।

शनिबार भारतका चर्चित नेता स्वर्गीय सुभाष चन्द्र बोसको १ सय २५ औं जन्मजयन्ती हो । त्यसैले मोदी पश्चिम बंगाल जान लागेका हुन् । मोदीले भिक्टोरिया मेमोरियल हलमा ‘पराक्रम दिवस समारोह’ को उद्घाटन समारोहमा अध्यक्षता गर्ने कार्यक्रम पनि छ ।
यस कार्यक्रममा बंगालकी मुख्यमन्त्री ममत बेनर्जीलाई पनि आमन्त्रण गरिएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]