१५ फाल्गुण २०७७, शनिबार
wait Please...

KChhaKhabar

शनिबार, माघ १०, २०७७

सप्तरी – बलिउड अभिनेता अक्षय कुमारको यतीखेर बच्चन पाण्डे फिल्मको सुटिङमा व्यस्त छन् । हालै बच्चन पाण्डे फिल्मको फस्ट लुक सार्वजनिक भएको छ । तस्विरमा अक्षयकुमार नौलो रुपमा देखिएका छन् । अक्षयको एक आँखा फरक किसीमको देखिएको छ ।

फरहाद शामजीको निर्देशनमा बन्ने फिल्ममा साजिद नादियाडवालाको निर्माण रहेको छ । फिल्ममा अक्षय अभिनेत्री कृति सेनन सँग देखीदेछन् ।फिल्म २०२२ को जनवरी २६ मा रिलीज हुने छ । यो सँगै अक्षय फिल्म पृथ्वीराज, अत्रंगी रे र बेल बोटमको तयारीमा समेत रहेका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : शुभनारायण यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी , प्रदेश नम्बर -२
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]