KChhaKhabar
सप्तरी – नेपाल कम्युनिष्ट पार्टी नेत्रविक्रम चन्द विप्लवले आवान गरेको नेपाल बन्दको प्रभाव पोखरामा पनि परेको छ ।जसमा सार्वजनिक भाडाका सवारी साधनहरु चलेका छैन्न भने निजी सवारी साधन चलेका छन् ।केही पसलहरु बन्द छन् भने केही खुल्ला छन् ।