०७ जेठ २०८२, मंगलबार
wait Please...

KChhaKhabar

शनिबार, माघ १०, २०७७

सप्तरी – नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोईरालाले बैशाखमा चुनाव नहुने बताएका छन् । शनिबार महेन्द्रनगरमा प्रेस यूनियन कञ्चनपुरद्वारा आयोजित पत्रकार सम्मेलनमा बोल्दै कांग्रेस महामन्त्री कोईरालाले चुनाव नहुने बताएका हुन् ।

‘अहिले पनि नेकपा पार्टी कानुनी रुपमा फुटेको छैन, ‘महामन्त्री कोईरालाले भने, ‘निर्वाचन आयोगले सुर्य चुनाव चिन्ह कसलाई आधिकारिक दिन्छ, नपाउने समुहले विरोध र अदालत जान्छ, यहि कारण पनि बैशाखमा चुनाव हुँदैन ।’ प्रधानमन्त्री ओलीले संसद विघटन गरेर लोकतन्त्र र संविधानमाथि नै कुठाराघात गरेको बताउदै उनले कांग्रेस पुर्नस्थापनाकै पक्षमा रहेको बताए ।

‘ओलीले तीन वर्षमा विकासका नाममा एक इँटा समेत थप्न सकेनन, ‘उनले भने, ‘जति गिरिजाले तीन वर्षमा थुप्रै ऐतिहासिक काम गरेका थिए ।’ विगतदेखि चलिरहेको कार्यक्रममा ओलीले निरन्तरता मात्र दिएको बताउँदै उनले कोरोना कहरबाट थलिएको अर्थतन्त्रमाथि उकास्नका लागि कुनै योजना अघि नसारेको बताए ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]