१३ जेठ २०८१, आइतबार
wait Please...

KChhaKhabar

शनिबार, माघ १०, २०७७

सप्तरी – वैदेशिक रोजगारीमा जान झन्डै १५ हजार श्रमिकले पुस महिनामा श्रम स्वीकृति लिएका छन् ।पुस महिनामा १३ हजार ३९७ पुरुष र एक हजार ३५६ महिला गरी १४ हजार ७५३ जनाले विभिन्न ५७ देशमा जान श्रम स्वीकृति लिएको वैदेशिक रोजगार विभागले जनाएको छ।
सबैभन्दा बढी संयुक्त अरब इमिरेटस् (यूएई)मा चार हजार ७७२ जनाले श्रम स्वीकृति लिएका छन्।

यस्तै कतारका लागि तीन हजार ८८२ र साउदीका लागि तीन हजार ७६३ जनाले श्रम स्वीकृति लिएका छन्। कोरोना सुरु भएयता हालसम्म ४२ हजार नेपाली युवाले श्रम स्वीकृति लिएको पनि विभागले जनाएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]