०६ जेठ २०८१, आइतबार
wait Please...

KChhaKhabar

शनिबार, माघ १०, २०७७

सप्तरी – सिरम इन्स्टिच्युट अफ इन्डिया (एसआईआई)मा बिहीवार भएको आगलागीका कारण करिब हजार करोड भारतीय रुपैयाँभन्दा बढीको क्षति भएको छ । आगलागीबाट हजार करोडभन्दा बढीको क्षति भएको कम्पनीका प्रमुख कार्यकारी अधिृकत९सीईओ० अदार पुनावालालाई उदृत गर्दै भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

यो त्यही कम्पनी हो जसले बनाएको कोभिसिल्ड खोपको १० लाख डोज भारत सरकारले नेपाललाई उपलब्ध गराएको छ । सो आगलागीमा परी कम्पनीमा कार्यरत ५ कर्मचारीको मृत्यु समेत भएको थियो । आगलागीले कोरोनाविरुद्ध खोप निर्माण र आपूर्तिमा भने कुनै असर नपार्ने भन्दै पुनावालाले आश्वस्त पारेका छन् ।

कम्पनीले आगलागीमा परी मृत्यु भएका ५ जनाको परिवारलाई २५ लाख रुपैयाँ सहयोगस्वरुप उपलब्ध गराउने घोषणा समेत गरेको समाचारहरुमा जनाइएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]