०७ कार्तिक २०८१, बुधबार
wait Please...

KChhaKhabar

आइतबार, साउन ११, २०७७

ईटहरी/ नेपाली हिन्दु महिलाहरुको महान पर्व हरितालिका तिज नजिकिदै गर्दा बजारमा धमाधाम तीजका गीत निस्किन थालेका छन् ।कोरोनाको कारणले चार महिनाको लक डाउन सकिए सगै बजारमा तीजको तीज सार्वजनिक हुन थालेको छ । यसपालिको तीजमा रेस्लर तथा कलाकार अस्मिता सुनार (जुरेली) पनि तीज गीत लिएर आएकी छिन् । अस्मिता जुरेलीको स्वर रहेको ‘मान्देउन शिव जी’ बोलको सार्वजनिक गीतमा शिवम अधिकारीको शब्द रहेको छ ।

 

गीतमा ओम सुनारको संगीत रहेको छ । ‘मान्देउन शिव जी’ बोलको गीतमा अस्मिता जुरेलीको बेजोड नृत्य देख्न सकिन्छ । गीतमा अस्मिता जुरेलीसगै दुर्गेश थापा, रविन्द्रप्रताप सेन, लोमश शर्मा, नरेश सिंह, समिर खान, प्रेम खड्का, कजिस श्रेष्ठ, अर्जुन गौतम, रमेश थापा दिनेश कठायत, धुर्व हिमाली आदीको कलाकारको अभिनय रहेको छ । हेर्नुस भिडियो यस्तो बनेको छ

गीतको भिडियोमा रेस्लर द हिमालयन टाईगर र भगवती खड्कालाई पनि देख्न सकिन्छ । बजारमा निस्किएको भन्दा अलि फरक सैलीमा निर्माण गरिएको गीतको भिडियो कोरियोग्रफी तथा निर्देशन शिव बिकले गरेका हुन् । नवराज उप्रेतीले छायांकन गरेको गीतलाई समिर मियाले सम्पादन गरेका हुन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]