२९ मंसिर २०८१, शनिबार
wait Please...

KChhaKhabar

बिहिबार, माघ ०८, २०७७

सप्तरी – इलामका ८१ वटै वडामा नेपाली कांग्रेसले विरोधका कार्यक्रम गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओली सरकारले असंवैधानिक र स्वेच्छाचारी कदमभएको भन्दै ८१ वटै वडामा कार्यक्रम गरेको हो । प्रधानमन्त्रीले स्वेच्छाचारी ढंगले नेपालको संविधान २०७२ विपरित संघीय संसद विघटनको विरोधमा कांग्रेसले देशभरमा ६ हजार ७ सय ४३ वटा वडामा विरोध कार्यक्रम अन्र्तगत नेपालि कांग्रेस इलामले विरोध कार्यक्रम सम्पन्न गरेको जिल्ला सभापति हिमाल कर्मचार्यले बताए ।

जिल्लाका वडा कार्यलयमा भएका कार्यक्रममा काग्रेस नेताहरुले केपी ओलीले संसद भंग गरेर देशलाई भड्खालोमा हालेको भन्दै उनीहरुले स्थानीय सरकार समेत भ्रष्टाचार, पार्टीका कार्यकर्ता संरक्षणमा लागेको आरोप लगाए । कार्यक्रममा नेपाली कांग्रेसका जिल्ला सभापती हिमालय कर्मचार्यले ओली सरकार निरङकुस , संबिधान बिरोधी र भ्रष्टाचारमा लिप्त भएकाले देश नै अप्ठयारोमा परेको बताए । कार्यक्रममा ‘नेपाली कांग्रेस जिन्दावाद, संविधानको रक्षा गरौँ, ओली तिम्रो पाराले दुख पाए साराले’ जस्ता नारा लगाउँदै ¥र्याली निकालेका थिए ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]