०४ बैशाख २०८३, शुक्रबार
wait Please...

KChhaKhabar

बिहिबार, माघ ०८, २०७७

सप्तरी -प्रधानमन्त्री केपी शर्मा ओलीले संसद्‌मा पुनः सांसद किनबेच हुने अवस्था सिर्जना गर्न लागिएको बताएका छन् । आफूनिकट प्रेस संगठनले आयोजना गरेको भेलामा नेकपाका अध्यक्षसमेत रहेका ओलीले मुलुकमा खास राजनीतिक लडाइँ सुरु भएको बताएका हुन् ।

उनले समृद्धिको आकाङ्क्षा पूरा गर्न शक्तिशाली पार्टी निर्माण गर्न लागिएको तर त्यो प्रयास सफल हुन नसकेको बताए ।त्यस्तै ओली नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ‘निःशन्तान’ भनेका प्रति पनि आक्रोश व्यक्त गरे । उनले देशका सन्ततीहरू नै आफ्नो सन्तती रहेकाले ‘निःसन्तान’ हुनुमा हर्ष न विस्मातको अवस्था रहेको बताए ।“मैले त देशका सन्तानहरूलाई आफ्नो सन्तान ठानेको छु । त्यसमा हर्ष न विस्मात ! तर, उहाँ (प्रचण्ड) ले त मेरा सन्तान छन् । छोरीहरू छन् । ज्वाइँ छन् । उनीहरूका लागि केही त गर्नै पर्‍यो भन्दै हुनुहुन्छ,” उनले भने ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]