०५ फाल्गुण २०८१, सोमबार
wait Please...

KChhaKhabar

बिहिबार, माघ ०८, २०७७

सप्तरी – राष्ट्रिय युवा संघले कालो बेलुन उडाएर संसद विघटन विरुद्ध प्रदर्शन गरेका छन्।नेपाल कम्युनिष्ट पार्टी प्रचण्ड-माधव समूह निकट युवा संघले बिहीबार पार्टीको केन्द्रीय मुख्यालय पेरिसडाँडामा बेलुन उडाएर विरोध प्रदर्शन गरेका हुन्।

प्रदर्शनकारीहरूले कालो बेलुन उडाउने क्रममा नाराबाजी समेत गरेका थिए।प्रहरीले बेलुन उडाउने क्रममा हस्तक्षेप गरेको थियो।कार्यालयबाट बाहिर निस्केर बेलुन उडाउने क्रममा प्रहरीले बेलुनहरू फुटाएको थियो।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]