०५ जेठ २०८२, आइतबार
wait Please...

KChhaKhabar

बुधबार, माघ ०७, २०७७

सप्तरी – भारत सरकारले ह्वाट्सएपलाई फेसबुकले जारी गरेको नयाँ नीतिबाट पछि हट्न आग्रह गरेको छ ।भारतको इलेक्ट्रोनिक्स तथा सूचना प्रविधि मन्त्रालयले ह्वाट्सएप ग्लोबलका प्रमुखलाई पत्र पठाउँदै प्राइभेसी, डेटा शेयरिङ लगायतको विषय उठाउँदै कम्पनीको नयाँ नीतिको विषयमा सात दिनभित्र प्रस्ट पार्न आग्रह गरेको छ ।

‘भारतमा ह्वाट्सएपका झन्डै ४० करोड प्रयोगकर्ता रहेको छन, यस्तोमा परिवर्तित नयाँ नीतिले भारतीय नागरिकमा प्रभाव पर्नेछ,’ ह्वाट्सएपका प्रमुखलाई मन्त्रालयले लेखेको पत्रमा भनिएको छ, ‘त्यसैले नयाँ नीतिबाट पछि हट्नु व्यवहारिक हुनेछ ।’उक्त पत्रमा मन्त्रालयले सात दिनभित्र १४ वटा प्रश्नकाे जवाफ माग गरिएकाे छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]