२७ बैशाख २०८३, आइतबार
wait Please...

KChhaKhabar

बुधबार, माघ ०७, २०७७

सप्तरी – जनता समाजवादी पार्टी नेपालका नेता राजेन्द्रप्रसाद श्रेष्ठले प्रतिनिधिसभा विघटनलाई प्रतिगामी बताउँदै संयुक्त जनआन्दोलन गर्नुपर्ने बताउनुभएको छ ।

जनता समाजवादी पार्टी कपिलवस्तुले जितपुरमा गरेको विरोध ज्याली तथा सभालाई सम्बोधन गर्दै उहाँले प्रधानमन्त्री केपी शर्मा ओलीको कदमविरुद्ध सम्पूर्ण शक्तिहरु एकजुट भएर आन्दोलनमा जानुपर्ने बताउनुभयो ।

प्रतिनिधिसभा विघटनजस्तो प्रतिगामी कदमविरुद्ध सम्पूर्ण अग्रगामी परिवर्तनका पक्षधर शक्ति मिलेर पुनः एकपटक संयुक्त जनआन्दोलनको आँधिबेरी सिर्जना गर्नुपर्ने उहाँको भनाइ छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]